Developed By Kuldeep Sharma

December 4, 2022

दोलखामा एमालेका शिवाकोटी १ हजार ५ सय ३ मतले अगाडि

काठमाडौं। मंसिर ४ गते गठबन्धनले बुथ गरेर पुन मतदान भएको दोलखामा दोलखामा ३६हजार ३सय ३६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६हजार २सय १४ मतसहित अग्रता लिएका छन्।

गठबन्धनका उम्मेदवार बनेका गंगा कार्कीले १४हजार ७सय ११ मत प्राप्त गर्नु भएको छ। अहिलेसम्मको गणनामा शिवाकोटीले १हजार ५सय ३ मतको अग्रता लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma