Developed By Kuldeep Sharma

August 8, 2022

लक्ष्मीको तीज गीत ‘माइतिको घर’ सार्वजनिक

काठमाडौं। गायिका लक्ष्मी रेग्मीको तीज गीत ‘माइतिको घर’ सार्वजनिक भएको छ। रेग्मीकै लय तथा शब्दमा रहेको यो गीत उनले आफ्नै लक्ष्मी रेग्मी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

गीतमा रेग्मीसहित रेजीना परियार र देवेन्द्र भट्टराईको आवाज छ। गीतको भिडियोमा गायक भट्टराई सहित सविता कार्की, रन्जु अधिकारी, दिपक केसी, संगीत मगरलगायतको अभिनय छ। गीतको लोकप्रिय गायक तथा सर्जक जय देवकोटाले एरेन्ज गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma