Developed By Kuldeep Sharma

July 9, 2022

आजको मौसम : लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव छ। आज दिउँसो देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma