Developed By Kuldeep Sharma

July 31, 2022

‘छैन यो मन बसमा’ बोलको गीत सार्वजनिक

काठमाडौं। गायिका मेलिना राई र गायक बादल श्रेष्ठको आवाजमा ‘छैन यो मन बसमा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतको शब्द मोनिशन राईले लेखेका हुन् भने सन्तोष प्रघाढले संगीत भरेका हुन्। भिडियोमा टिकटकर अन्स बर्मा र स्मारिका ढकालले अभिनय गरेका छन्। भिडियोलाई सुदीप कुँवरले निर्देशन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma