Developed By Kuldeep Sharma

August 16, 2022

२१ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं। आज बसेको न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ।

बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो। टेक बहादुर कार्की पहिलो नम्बरमा सिफारिस भएका छन्। उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए।

त्यसैगरी सिफारिसको २१ नम्बरमा भगवती शर्मा ढुङ्गाना छन्। त्यसैगरी सूचीको दोस्रो नम्बरमा महान्यायाधिवक्ता कार्यालयकै उपमहान्यायाधिवक्ता प्रकाश कोइराला छन्।

सिफारिस हुनेको सूची

१. टेक बहामदुर कार्की
२. प्रकाश कोइराला
३. ध्रुब बिक्रम ढकाल
४. विकास श्रेष्ठ
५. नवराज दुलाल
६. जगन्नाथ पौडेल
७. विष्णु प्रसाद रेग्मी
८. पुरुषोत्तम नेपाल
९. राजेश्वर अर्याल
१०. महेन्द्र बहादुर थापा क्षेत्री
११. भीम बहादुर निरौला
१२. रामानन्दप्रसाद निरौला
१३. मोहन सुवेदी
१४. सुरेशराज खनाल
१५. निर्मला शर्मा सुवेदी
१६. हर्क बहादुर क्षेत्री
१७. पूर्णिमा कोइराला
१८. तारादेवी महर्जन
१९. डल्लुराम चौधरी
२०. ताराकुमारी शर्मा
२१. भगवती शर्मा ढुङ्गाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma