Developed By Kuldeep Sharma

September 5, 2022

टिकाले ल्याए ‘बस्यौ दिलैमा’

काठमाडौं। गायक रोशन कुताल क्षत्री र मनिका बिश्वकर्माको आवाजमा “बस्यौ दिलैमा” बोलको गीत सार्वजनिक भएको छ।

गीत शनिवार टिका भुजेल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। महेन्द्र बिश्वकर्माको शब्द, सुक तामाङ (सागर) को संगीत रहेको छ। मदन खड्काको निर्देशन रहेको गीतमा बिरेन्द्र भट्टको छायांकन, अनिल रानाको सम्पादन रहेको छ।

भिडियोमा मञ्जिता केसी र टिका भुजेलको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma