Developed By Kuldeep Sharma

March 28, 2024

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आगामी आइतबार बस्नेगरी बैठक बोलाएका हुन्।

बिहानको भेटवार्तामा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने संसदको गतिरोध गर्ने विषयलगायत संसद्मा भएका विभिन्न विधेयकहरूमाथि छलफल भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma