Developed By Kuldeep Sharma

April 3, 2024

पूर्वन्यायाधीश गिरीलाई थुनामा राख्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

उच्च अदालतले गरेको फैसला खारेज गर्दै सर्वोच्चले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि उच्च अदालतले गरेको आदेश बदर गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma