Developed By Kuldeep Sharma

April 3, 2024

सूर्यविनायक नगर अस्पतालमा टोकन प्रणाली लागू

भक्तपुर। भक्तपुरस्थित सूर्यविनायक नगर अस्पतालमा सेवाग्राहीको सहजताको लागि टोकन प्रणाली लागू भएको छ । अस्पताल परिसरभित्र बुधबार एक कार्यक्रम आयोजना गरि टोकन प्रणाली सुरु गरिएको हो ।

अस्पतालमा स्वास्थ्य बीमाको कार्यक्रम सुरु भएपछि सेवाग्राहीको चाप बढेको छ । अस्पताल आउने सेवारीको व्यवस्थापन गर्न ओपीडिमा टोकन प्रणाली सुरु गरिएको अस्पतालका संयोजक तथा सुचना अधिकारी डा. मोनिसा कार्कीले जानकारी दिइन ।

‘टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीहरुसमेत सहजीकरणमा खटिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma