Developed By Kuldeep Sharma

May 14, 2022

बाबुरामको गृहनगरमा जसपाको अग्रता, झिनो मतले पछ्याउँदै कांग्रेस

काठमाडौं। गोरखाको पालुङटारको मेयरमा एमाले–जसपाका संयुक्त उम्मेदवारले अग्रता लिएका छन्। जसपाबाट मेयरका उम्मेदवारले अहिलेसम्म २ सय ५५ मत ल्याउदा नेपाली कांग्रेसका मेयर उम्मेदवारले १ सय ९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १ सय ६४ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ तथा नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन्। पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma