Developed By Kuldeep Sharma

May 29, 2022

तारा एयरले भन्यो- विमान भेटिएको छैन, खोजीकार्य जारी छ

काठमाडौं। पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको विमान अहिलेसम्म फेला नपरेको तारा एयरले जनाएको छ। भर्खरै प्रेस विज्ञप्ति जारी गरी तारा एयरले बेपत्ता विमानको अहिलेसम्म अवस्था पत्ता नलागेको र खोजीकार्य जारी रहेको जानकारी दिएको हो।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो। विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी गरी २२ जना सवार रहेको बुझिएको छ।

पाइलट छोरालाई शुभयात्रा भनेका बाबुको कानमा जब पर्‍यो विमान बेपत्ताको खबर . . .

बेपत्ता विमानमा अर्का पाइलट लामा पनि सवार, जसले यसअघि बचाएका थिए १६ जनाको ज्यान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma