Developed By Kuldeep Sharma

June 3, 2022

गायिका समिक्षा अधिकारीको स्टाटसः हरेस नखा जिन्दगी !

काठमाडौं। गायिका समिक्षा अधिकारीले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुने बताएकी छन्।

शुक्रबार साँझ फोटोसहित स्टाटस लेख्दै उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुने र जो आफैंमा अधुरो रहने बताएकी छन्।

साथै उनले स्टाटसमा ‘ हरेस नखा जिन्दगी’ लेखेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma