Developed By Kuldeep Sharma

June 13, 2022

र्‍यापर जी–बब र परिवारबीच यस्तो भयो सहमति

काठमाडौं। र्‍यापर सुदिप भण्डारी (जी–बब) र उनको परिवारबीच तीन बुँदे सहमति भएको छ।

सोमबार उनीहरूबीच जिल्ला प्रहरी परिसर काठमाडौंमा तीन बुँदे सहमति भएको हो।

यस्ता छन् सहमतिका बुँदाः
१– जी–बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्तिसरह राखिने।

२– केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने।

३– कुनै पनि प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनुपर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma