Developed By Kuldeep Sharma

August 8, 2022

कांग्रेस उपसभापति खड्कालाई कोरोना

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। खड्का शनिबारदेखि बिरामी थिए। आइतबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उनी आफैँले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो। खड्काका स्वकीय सचिव गौतम विसीकाअनुसार आइतबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma