Developed By Kuldeep Sharma

June 4, 2022

आज भोटो देखाउने जात्रा, शनिबार पनि सरकारले दियो सार्वजनिक विदा

काठमाडौं। रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्रा मनाइँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। शनिबार भए पनि भोटो देखाउने जात्राकै अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma