Developed By Kuldeep Sharma

April 30, 2022

जिम्बाब्बे ए सँगको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं। जिम्बाब्बे ए सँगको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार जिम्बावे ए सँगको टी–२० सिरिजका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

घोषणा गरिएको नेपाली टोलीः
कप्तान सन्दीप लामिछाने, आशिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनास बोहरा, सागर ढकाल, साहव आलम, किशोर महतो, विवेक यादव, बशिर अममेद, लोेकेश बम र भीम सार्की रहेका छन्।

नेपालले जिम्बावे ए सँग आइतबार, सोमबार र बुधबार टी–२० सिरिज खेल्नेछ । त्यसपछि तीन एकदिवसीय खेल खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma