Developed By Kuldeep Sharma
काठमाडौं। कैलाली–४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन्।
मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन्।
प्रतिक्रिया