काठमाडौं। सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ। आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।
प्रतिक्रिया