Developed By Kuldeep Sharma

November 28, 2022

सुनसरी–१ बाट अशोक राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट अशोक राई निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी, नेपालबाट राई निर्वाचित भएका हुन् ।

उनले १७ हजार ५९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । राईलाई नेकपा एमालेले सहयोग गरेको थियो ।

उनकी निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकल चुनाव चिह्नबाट मुक्‍सामहाङ्ग सुब्‍बाले १३ हजार ८७ भोत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma