Developed By Kuldeep Sharma

March 29, 2024

नेपाललाई पहिलो ओभरमै सफलता

काठमाडौं। जारी पहिलो टी–२० अभ्यास खेलमा नेपाललाई पहिलो विकेटको सफलता मिलेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपाललाई पहिलो ओभरमै आयरल्यान्डविरुद्ध एक विकेट हात परेको हो। कमल सिंह ऐरीको दोस्रो बलमा आरिफ शेखले रस अडेरलाई क्याचआउट गरेका हुन्।

यस अघि भएको दुवै खेलमा आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँग पराजित भएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma