Developed By Kuldeep Sharma

November 25, 2022

सङ्खुवासभामा कांग्रेसका दीपक खड्का विजयी

काठमाडौं। सङ्खुवासभाकाे एकमात्र प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन्।

उनले  ५ हजार ४ सय ३९ मतले विजय हासिल गरेका हुन्।

कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र गौतमले २६ हजार ७ सय १९ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भक्तनारायण श्रेष्ठले १ हजार १ सय ३६ मत ल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma