Developed By Kuldeep Sharma

April 24, 2022

स्वतन्त्र उम्मेदवार हमालद्वारा धनगढीको मेयरमा मनोनयन दर्ता

काठमाडौं।अघिल्लो चुनावमा पनि स्वतन्त्र उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी बनेका गोपाल हमालले यसपटक फेरी धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन ।

आज आइतवार धनगढीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर हमालले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन ।

२०७४ सालको स्थानीय तह चुनावमा धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma