Developed By Kuldeep Sharma

April 6, 2024

अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविर (फोटो फिचर)

हिमाल आरोहणको इतिहासमा जेठो हिमालका रुपमा परिचित छ अन्नपूर्ण हिमाल। विश्वका १० उत्कृष्ट पदमार्ग मध्ये अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविर पदयात्राका लागि स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षण बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma