Developed By Kuldeep Sharma

April 21, 2023

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०६ जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ।

१ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma