Developed By Kuldeep Sharma

June 30, 2022

प्रधानमन्त्री पत्नी आरजुलाई कोरोना संक्रमण

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ। आरजुलाई कोरोना संक्रमण भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पुष्टी गरिन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले यसबारे जानकारी दिँदै संक्रमित आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन्। संक्रमित आरजु केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्वारेटाइनमा बसेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma