Developed By Kuldeep Sharma

September 23, 2022

सशस्‍त्रका डीआईजी ‍दाहालको एआईजीमा सिफारिस

काठमाडौँ। सशस्त्र प्रहरीका डीआईजी बंशीराज दाहाल एआईजी पदमा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिका सदस्य सचिव, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दाहाललाई एआईजीमा बढुवा सिफारिस गरिएको उल्लेख गरेका छन्।

गृह मन्त्रालयले बढुवा सिफारिस चित्त नबुझे सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने पनि उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma