Developed By Kuldeep Sharma

November 25, 2022

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेश (ख) मा विजयी

काठमाडौं। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन्।

हुम्लाको  प्रदेश (ख) बाट मुख्यमन्त्री शाही ४ हजार ७७  मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका हुन्। उनको पक्षमा ७ हजार ५६  आएको छ।

शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लामाले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । प्रदेश (ख) मा १० हजार ३ सय १४ खसेको थियो।

यस्तै गरि राप्रपाको नैनसिह रावतले ९८ मत ल्याएका छन । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ ल्याए।

०७४ मा लामा स्वतन्त्रबाट प्रतिनिधि सभा चुनाव जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma