Developed By Kuldeep Sharma

June 27, 2022

हैजाबारे जानकारी दिन २४ सै घण्टा हटलाइन टेलिफोन सेवा

काठमाडौं। काठमाडौं महानगरपालिकाले हैजाबारे जानकारी दिन हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको छ।

महानगरपालिकाले आजदेखि हैजाबारे जानकारी दिन र समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको मेयर बालेन शाहले बताए। ११८० मा फोन गरेर हैजाबारे जानकारी लिन सकिनेछ।

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टि भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma