Developed By Kuldeep Sharma

August 14, 2022

१४ दिनपछि राष्ट्रपतिले फिर्ता गरिन् नागरिकता विधेयक

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्।

आइतबार राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत नागरिकता विधेयक फिर्ता गरेको जनाएको हो। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपतिसमक्ष पठाएको विधेयकमा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपतिले १४औं दिनमा प्रतिनिधिसभामै फिर्ता गरेकी हुन्।

नेपालको संविधानको धारा ११३ को (३) अनुसार फिर्ता गरेको विज्ञप्तीमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma