Developed By Kuldeep Sharma

August 16, 2022

फोहोर फाल्न अवरोध गर्दा बञ्चरेडाँडामा तनाव, प्रहरीद्वारा ५ राउण्ड हवाईफायर

काठमाडौं। फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ।

फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको हो। सुरुमा अश्रुग्याँस मात्रै हानेको प्रहरीले स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले मकैबारी र धानखेतमा रहेका आन्दोलनकारी लखेटेपछि केही अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयले ढुंगा र गुलेली हानेपछि झडप भएको धुनवेशी नगरपालिका-१ का अध्यक्ष मानबहादुर तामाङले बताए। स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जनमा अवरोध सृजना हुँदै आएको छ।

फोहोरका गाडी आज पनि बाटोमै रोकिए

फोहोरको संकटमा बालेन

रातारात उठाएर कहाँ लगियो काठमाडौं ‘कोर एरिया’को फोहोर?

फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma