Developed By Kuldeep Sharma

September 11, 2022

जडीबुटी क्षेत्रका अवैध संरचना भत्काउन सुरु

काठमाडौं। काठमाडौं महानगरपालिले वडा नम्बर-३२ स्थित जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन थालेको छ।

महानगरका अनुसार उक्त क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका ५ देखि ७ वटा घरहरू रहेका छन्। ती घरहरूलाई हटाउन बारम्बार अनुरोध गरे पनि अटेर गरेपछि घर नै भत्काउन लागिएको नगर प्रहरीले बताएको छ।

यसअघि आजै महानगरले कोटेश्वर क्षेत्रका अवैध संरचनाहरू भत्काएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma