Developed By Kuldeep Sharma

December 26, 2022

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्याेग मन्त्री बन्ने

काठमाडौं। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन्।

सङ्घीय संसद् भवनमा भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपाध्यक्ष खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिन लागेको जानकारी दिएका छन्।

जनमत पार्टीले प्रतिनिधि सभामा छ सिट जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma