Developed By Kuldeep Sharma

January 13, 2023

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

काठमाडौं। पोखराका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन्। आज भएको प्रेदशसभा बैठकमा अधिकारीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको हो।

अधिकारीले नेकपा एमालेका २१, माओवादी केन्द्रबाट ८ र राप्रपाका २ गरी ३१ जना सांसदबाट मत पाएका हुन्।

अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सत्ता गठबन्धनको नेकपा एमालेबाट अधिकारी मुख्यमन्त्री बनेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma