Developed By Kuldeep Sharma

January 24, 2023

भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किए

काठमाडौं। कम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किएका छन्।

आज दिउँसो २ बजेर ४३ मिनेटको समयमा बाजुरा केन्द्रबिन्दु भएर आएको भूम्कपका कारण बडीमालिका नगरपालिका वडा नम्बर – ७ सिराडीमा दर्जन घर भत्किएका हुन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ५.९ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिएको छ।

भूकम्पपछि जिल्लाको टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma