Developed By Kuldeep Sharma

July 30, 2023

तिज गीत ‘भएन उज्यालो शीर बरिलै’ सार्वजनिक

काठमाडौं। लोक दोहोरी गायिका तथा मोडल रिया घलेको नयाँ तिज गीत ‘भएन उज्यालो शीर बरिलै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा गायिका स्वयं रिया घलेले स्वर दिएकी छन्। सावजनिक गीतमा महँगीले गरिबी आमजनताको दैनिकीमा नराम्ररी प्रभाव परेको कथालाई देखाइएको छ।

मौसम हिमालीको निर्देशन र नविन घर्तीको सम्पादन रहेको म्युजिक भिडियोमा रमा थपलिया,रिया घले र खेम नेपाली लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma