Developed By Kuldeep Sharma

December 3, 2023

गुरूदेव कामतको प्रेमको नशा सार्वजनिक

काठमाण्डौं । शास्त्रीय सङ्गीत साधक संगीत गुरूदेव कामतको स्वरमा रहेको अत्यन्तै सुमधुर र कर्णप्रिय गजल “प्रेमको नशा“सार्वजनिक भएको छ । गीतकार तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतको रहेको छ ।

भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह,साइटत बला– राजेश मल्लिक , साइटतानपुरा मीना कर्मचार्य ,साइटबाँसुरी– स्वस्थानी पराजुलीको रहेको छ । गीतको गायन पक्ष निकै उत्कृष्ट कला र गलाले सजिएको छ । प्रेम नसा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma