Developed By Kuldeep Sharma

May 23, 2022

अछाममा जिल्ला समन्वय समिति कांग्रेसको एकल बन्ने

काठमाडौं। अछाममा जिल्ला समन्वय समिति कांग्रेसको एकल बन्ने भएको छ।

जिल्ला समन्वय समिति बनाउनका लागि अछाममा कांग्रेस एक्लैको मत पुग्छ। १० स्थानीय तह रहेको अछाममा प्रमुख र उपप्रमुख गरी २० मतदाता हुन्छन्। जिसस बनाउन ११ मत आवश्यक हुन्छ। जिसस बनाउन ११ मत कांग्रेस एक्लैसँग छन्।

कांग्रेसले अछाममा तीन नगरपालिकाको मेयर, दुई नगरपालिकाको उपमेयर, चार गाउँपालिकाको अध्यक्ष र तीन उपाध्यक्ष जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma