Developed By Kuldeep Sharma

October 17, 2022

युक्रेनको राजधानी किभमा ड्रोन विस्फोटन

काठमाडौं।युक्रेनको राजधानी किभमा कम्तिमा तीन विस्फोटन भएका अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ।

किभका मेयर भिताली क्लिचनकोले किभको बीचमा रहेका आवासीय भवनहरू लक्षित गरेर ड्रोन प्रहार मार्फत विस्फोटन गराइएको बताउनु भएको छ।

गत साता राजधानी किभमा व्यस्त समयमा भएको ड्रोन आक्रमणमा १९ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma