Developed By Kuldeep Sharma

May 30, 2022

सवारी लाइसेन्सको लागि नयाँ आवेदन प्रणाली

१६ जेठ, काठमाडौं । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र(लाइसेन्स) को लागि नयाँ आवेदन प्रणाली लागु गर्ने भएको छ। आजसम्म परेका अनलाइन आवेदनलाई रद्द गरी मिती २०७९ जेठ १६ गते सोमवार साँझ देखि नयाँ आवेदन प्रणाली लागु हुने भएको छ।

विभागले यस सम्बन्धमा सोमवार दिउसो सूचना प्रकाशित गरेको छ। साथै त्यही सूचना अनुशार वर्ग थप गराउन चाहाने सेवाग्राहीका लागि आवेदन अर्काे हप्ताको सोमवार देखि खुला गरिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma