काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन्।
बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेशको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
कँडेल स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन्।
प्रतिक्रिया