Developed By Kuldeep Sharma

पुस १३, २०७९

यामलाल कँडेल बने संसदीय दलको नेता

काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन्।

बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेशको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

कँडेल स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma