Developed By Kuldeep Sharma

September 19, 2022

मेस्सीको गोलमा पीएसजीको जित

काठमाडौँ। फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लिओनमाथि १–० गोल अन्तरको जित हात पारेको छ।

आइतबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको पाँचौं मिनेटमा लियोनेल मेस्सीले निर्णायक गोल गरे।

यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले आठ खेलबाट २२ अंक हात पारेको छ। लिगको दोस्रो स्थानमा रहेको मार्सिल्लेले आठ खेलबाट  २० अंक हात पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma