Developed By Kuldeep Sharma

November 20, 2022

विश्व फुटबलको कुम्भमेला आजदेखि, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दै

काठमाडौं ।  फिफा विश्वकप फुटबल आजदेखि सुरु हुँदै छ । विश्व फुटबलको कुम्भमेला मानिने विश्वकप यसपटक कतारमा हुँदै छ ।

विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । अल बायत स्टेडियममा हुने उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दैछन् । खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

यसपटक विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma