Developed By Kuldeep Sharma

March 26, 2024

आयरल्यान्डलाई नेपालले दियो १९९ रनको लक्ष्य

काठमाडौं। आज जारी दोस्रो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्डलाई १ सय ९९ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले भ्रमणमा रहेको आयरल्याण्डलाई १ सय ९९ रनको लक्ष्य दिएको हो।

कीर्तिपुर मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा जम्मा ७ विकेट गुमाउदै १ सय ९८ रन जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma