Developed By Kuldeep Sharma

March 29, 2024

नेपाललाई २२३ रनको लक्ष्य

काठमाडौं। आज जारी टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपाललाई भ्रमणमा रहेको आयरल्याण्डले २२३ रनको लक्ष्य दिएको हो।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्डले निर्धारित २० ओभरमा जम्मा ५ विकेट गुमाउदै २२२ रन जोडेको छ।

यस अघि भएको दुवै खेलमा आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँग पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma