Developed By Kuldeep Sharma

June 22, 2022

एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार एन्फा मुख्यालयमा अध्यक्ष पंकज नेम्वाङसहित १८ पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका हु्न्।

पंकज अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा अध्यक्षमा विजयी भएका थिए। एन्फामा पंकज प्यानलकै बहुमत रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma