Developed By Kuldeep Sharma

August 4, 2022

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरी बजारमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो। गएराति साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ। सवारी साधन सडकको दायाँ बायाँ रोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma